बुधबार १२ चैत्र, २०८१ (Wednesday March 26, 2025)

काठमाडौं महानगरपालिका द्धारा २५ अर्ब ४१ करोड ९६ लाखको बजेट प्रस्तुत

शुक्रबार १० असार, २०७९ फिल्म ~ शाला टिभी 1261


काठमाडौं महानगरपालिका द्धारा २५ अर्ब  ४१  करोड ९६ लाखको बजेट प्रस्तुत

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ ।

नगरसभामा उपमेयर सुनिता डंगोलले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको जानकार  दिइन् । यो कुल बजेटको २० प्रतिशत हो ।


त्यसैगरी महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वनियोजन गरेको छ । जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु