बिहीबार १९ चैत्र, २०८२ (Thursday April 02, 2026)

एकीकृत समाजवादीले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने

मंगलवार २१ असार, २०७९ Nepalexplores 1643


एकीकृत समाजवादीले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने भएको छ ।

समाजवादीको सचिवालय बैठकले जनप्रतिनिधिलाई आगामी साउन ४ र ५ गते काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको हो ।

शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शितालगायत विषयमा प्रशिक्षण बैठक सञ्चालन गर्ने निर्णय भएको महासचिव बेदुराम भुसालले जानकारी दिए ।

प्रशिक्षक प्रशिक्षण सञ्चालन गरी देशभर नेतृत्व विकास तथा सङ्गठन सुदृढीकरण गरिनेछ । समसामयिक राजनीतिक अवस्थामा समेत छलफल गरेको बैठकले हालै सम्पन्न केन्द्रीय कमिटी, केन्द्रीय परिषद्को बैठकले पारित गरेका राजनीतिक प्रतिवेदनका साथै केही निर्णयमा समेत छलफल बैठकले गरेको छ ।




मतहरू

Lenora

You said it adequately.. casino en ligne Wow lots of valuable facts! casino en ligne Nicely put, Many thanks! casino en ligne Really all kinds of wonderful knowledge! casino en ligne You made your point quite clearly!! casino en ligne With thanks. Excellent stuff! casino en ligne Thanks a lot, A good amount of stuff. casino en ligne Kudos, Terrific information. casino en ligne Whoa quite a lot of wonderful info. casino en ligne Thanks a lot, Good information. casino en ligne


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु