शुक्रबार २४ असार, २०७९
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठकमा साङ्गठानिक काम र आगामी निर्वाचन केन्द्रीत कार्यक्रमबारे छलफल बताईएको छ ।
यस अघि गत मंगलबार बसेको बैठकमा अध्यक्ष माधव कुमार नेपालको प्रतिवेदनलाई पूर्णता दिने निर्णय गरेको थियो ।