बुधबार २८ आश्विन, २०८३ (Wednesday October 14, 2026)

आलुको बोरामा भेटियो ८३ लाख भन्दा बढी नेपाली रुपैयाँ

मंगलवार २१ असार, २०७९ Nepalexplores 1557


आलुको बोरामा भेटियो ८३ लाख भन्दा बढी नेपाली रुपैयाँ

काठमाण्डौ । सशस्त्र प्रहरीले जनकपुरबाट आलुको बोराभित्र लुकाएको ८३ लाखभन्दा बढी नेपाली रुपैयाँ बरामद गरेको छ । आलुको बोराभित्र राखेर भारतबाट नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख  ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए । 


मंगलबार ज७प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको रकम ल्याउने जनकनन्दनी गाउँपालिका ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु