बिहीबार १८ भाद्र, २०८३ (Thursday September 03, 2026)

आर्थिक वर्षमा ८८ अर्ब बढी राजस्व संकलन 

आईतवार १ असार, २०८२ nepalexplores 1476


आर्थिक वर्षमा ८८ अर्ब बढी राजस्व संकलन 

१ जेठ, काठमाडौं । 
आर्थिक वर्ष भरि ८८ अर्ब बढी राजस्व संकलन भएको छ। आर्थिक वर्ष २०८२ जेठ ३१ गते सम्ममा ८८ अर्ब रुपैयाँ भन्दा बढी राजस्व संकलन भएको जनाएको छ।

अहिले संकलित राजस्व लक्ष्यको ८३.२२ प्रतिशत हो। चालू वर्षको जेठ महिनासम्मको लक्ष्य १२ खर्ब ३४ अर्ब रुपैयाँ थियो। चालू आर्थिक वर्षको जेठ महिनामा ९४ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन भएको अर्थमन्त्रालयाले जनाएको छ। 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु