बुधबार ८ जेष्ठ, २०८२ (Wednesday May 21, 2025)

सत्तारुढ गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै

सोमबार २० भाद्र, २०७९ Nepalexplores 1255


सत्तारुढ गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । आज सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आजको बैठकमा पनि आगामी मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा सिट बाँडफाँटका बारेमा छलफल हुनेछ । 


मंगलबार सम्ममा सिट बाँडफाँटको सबै पक्ष टुंगो लाग्ने गठबन्धनका नेताहरूले बताइरहेका छन् । सिट बाँडफाँट गठबन्धन भित्रका सबै दललाई न्यायोचित हुने गरेर गर्ने नेताहरूले दाबी गर्दै आएका छन् । आज बस्ने बैठकलाई निर्णयक रुपमा हेरिएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु