बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

तोलामा १२ सय रुपैयाँले बढ्यो सुनको मुल्य

बिहीबार ९ चैत्र, २०७९ Nepal explores 1445


तोलामा १२ सय रुपैयाँले बढ्यो सुनको मुल्य


काठमाडौं,चैत ९
बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार २ सय र चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ ।

 

छापावाल सुनको प्रतितोला मूल्य एक लाख ९ हजार, तेजावी सुनको मूल्य एक लाख ८ हजार ५ सय र चाँदीको मूल्य १ हजार ३६० रुपैयाँ तोकिएको छ । छापावल सुन प्रतितोला १ लाख ७ हजार ८ सय, तेजावी सुन १ लाख ९ हजार ७ सय र चाँदीको मूल्य १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु