बिहीबार ११ माघ, २०८०
११ माघ काठमाडौँ ।
अन्तर्राष्ट्रिय विभाग चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल शुक्रवार नेपाल भ्रमणमा आउने भएको छ । हेयान बंगलादेश हुँदै नेपाल आउन लागेकी हुन् ।
बङ्गलादेशमा नयाँ मन्त्रीपरिषद् गठन भए पछि मंगलबार बंगलादेश पुगेकी हेयानले त्यहाँका प्रधानमन्त्री शेख हसिनासँग भेटघाट गरेकी छन् । चिनियाँ पक्षको यो पहिलो उच्चस्तरीय भ्रमण थियो । त्यस अघि उनले गत सोमवार माल्दिभ्समा पुगेर त्यहाँका राष्ट्रपति मोहम्मद म्यैजुसँग भेटघाटका साथै विभिन्न सम्झौतामा हस्ताक्षर गरेकी थिइन् ।
ढाकाको भ्रमण सकेर उपमन्त्री हेयान नेतृत्वको टोली शुक्रवार ११ः३० नेपाल आइपुग्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार नेपालमा उनले राष्ट्रपति, प्रधानमन्त्री देखि लिएर विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । उपमन्त्री सुनले विभिन्न दलका नेताहरूसँग माघ १४ गते सोल्टी होटेलमा सामूहिक छलफल गर्ने समेत बताइएको छ । टोली चार दिनसम्म नेपाल भ्रमणमा रहने स्रोतको दाबी छ ।
Liam
You expressed this exceptionally well. casino en ligne Reliable advice, Kudos! casino en ligne Appreciate it, An abundance of data! casino en ligne fiable Nicely put. With thanks. casino en ligne Good postings, Regards. casino en ligne You revealed that well. casino en ligne You explained that effectively! casino en ligne Reliable info Thank you. casino en ligne Lovely write ups, With thanks! casino en ligne Nicely put. Regards. casino en ligne