शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

सहायक वन अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा

शुक्रबार १२ माघ, २०८० Nepalexplores 1399


सहायक वन अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा

१२ माघ, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहायक वन अधिकृतलाई घुससहित नियन्त्रणमा लिएको छ । काठ चिरानको लागि सिफारिस गरिदिने भन्दै वन अधिकृत पार्देले सेवाग्राही बाट घुस लिएको जानकारी पछि। बहीबार घुससहित बाँकेको सब–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्देलाई नियन्त्रणमा लिएको हो। 

 

सात हजार घुस लिएको अवस्था र बाँकी ४५ हजार ९७५  स्रोत नखुलेको रकमसहित उनलाई नियन्त्रणमा लिएको अख्तियारले बताएको छ। नियन्त्रणमा लिएर उनीमाथि  थप अनुसन्धान भइरहेको छ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु