शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

राष्ट्रपतिले गरे देवघाटमा ज्येष्ठ नागरिक भवनको शिलान्यास

शनिबार १७ चैत्र, २०८० nepalexplores 1373


राष्ट्रपतिले गरे देवघाटमा ज्येष्ठ नागरिक भवनको शिलान्यास

१७ चैत, काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको देवघाट गाउँपालिका–५ मा ज्येष्ठ नागरिक भवनको शिलान्यास गरेका छन् ।

 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको १५ करोड रुपैयाँ लगानीमा निर्माण हुन लागेको १८ कोठे ज्येष्ठ नागरिक भवनको शिलान्यास राष्ट्रपति पौडेलले शिलान्यास गरेका हुन् ।

 

राष्ट्रपति पौडेलले पवित्र तपोभूमि कालीगण्डकी र त्रिशूलीको सङ्गम देवघाटमा ज्येष्ठ नागरिक भवन बनेपछि त्यो भवन पूर्वीय दर्शन र वेदान्त चिन्तनको छलफल गर्ने स्थल बन्ने धारणा व्यक्त गरे ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु