शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

आज बाट नेपाल ‘म्याङ्गो फेस्ट’ महोत्सव हुँने  

शुक्रबार १३ असार, २०८२ nepalexplores 1424


आज बाट नेपाल ‘म्याङ्गो फेस्ट’ महोत्सव हुँने  

१३ असार, काठमाडौं ।
आज बाट नेपाल ‘म्याङ्गो फेस्ट’ महोत्सव हुँने भएको छ। नेपालमा उत्पादित आँपको बजारीकरण र प्रवद्र्धन गर्न ’नेपाल म्याङ्गो फेस्ट’ तीन दिन आयोजना हुने भएको छ।

तराई–मधेसमा उत्पादन गरिएका नेपाली आँपको विविध स्वाद र मूल्य शृङ्खला प्रवद्र्धन गर्ने लक्ष्य सहित असार १३ देखि १५ सम्म आयोजना गर्न लागिएको जनाएको छ।

काठमाडौँको लाजिम्पाटस्थित वालनट बिस्ट्रोमा आयोजना हुने उद्घाटन कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी सहभागी हुने आयोजकले जनाएको छ।

माल्दा, दशहरी, जरदा, किसानबोग, कलकत्तिया जातका आँप किसानबाट प्रत्यक्ष , किन्न सकिने जानकारी दिएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु