शुक्रबार २३ आश्विन, २०८३ (Friday October 09, 2026)

नागरिक लगानी कोषले  ३१.५७ प्रतिशत लाभांश वितरण गर्दै 

आईतवार १२ असार, २०७९ Nepalexplores 1517


नागरिक लगानी कोषले  ३१.५७ प्रतिशत लाभांश वितरण गर्दै 

काठमाडौं । नागरिक लगानी कोषले लगानीकर्तालाई ३१. ५७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।


कोषले आर्थिक वर्ष २०७७ः२०७८ मुनाफाबाट उक्त लाभांश दिन लागेको हो । कोषको शनिबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ३० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।


यो प्रस्ताव अर्थमन्त्रालयले स्वीकृत गरी कोषको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु