शनिबार १७ आश्विन, २०८३ (Saturday October 03, 2026)

सिटिजन्स बैंकका ग्राहकले होटल हिमालयन भिल्लामा छुट पाउने

बुधबार १५ असार, २०७९ Nepalexplores 1349


सिटिजन्स बैंकका ग्राहकले होटल हिमालयन भिल्लामा छुट पाउने

काठमाडौं  ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नगरकोटस्थित होटल हिमालयन भिल्ला प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरूले होटल हिमालयन भिल्लाका विभिन्न सेवा सुविधाहरूमा ५० प्रतिशतसम्म छुट पाउनेछन् ।


यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ । बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरूलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु