बुधबार ३० माघ, २०८१ (Wednesday February 12, 2025)

मुख्यमन्त्रीलाई घेराबन्दी गर्न आफ्ना  मन्त्री फिर्ता बोलाउने काँग्रेस र माओवादीको तयारी

शुक्रबार १७ असार, २०७९ Nepalexplores 1330


मुख्यमन्त्रीलाई घेराबन्दी गर्न आफ्ना  मन्त्री फिर्ता बोलाउने काँग्रेस र माओवादीको तयारी

काठमाडौं । बजेट पास भएलगत्तै बागमती प्रदेशमा सत्ता परिवर्तनको खेल सुरु भएको छ । यसका लागी दलहरुले बेग्लाबेग्लै हस्ताक्षर संकलन सुरु गरेका छन् ।  मुख्यमन्त्रीलाई दबाब दिन हाल माओवादी केन्द्र र नेपाली काँग्रेसबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्री तथा राज्यमन्त्री फिर्ता बोलाउने तयारी गरिएको छ । 


बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हटाएर नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने विषयमा सत्तारुढ दलहरुबीच छलफल भएको छ । मुख्यमन्त्री पाण्डेले प्रदेस सरकारको हेरफेर सम्बन्धि निर्णय गठबन्धनको बैठकले तय गर्ने बताएका छन । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु