बुधबार ३० माघ, २०८१ (Wednesday February 12, 2025)

 डलरको मूल्य अहिलेसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बुधबार २२ असार, २०७९ Nepalexplores 1191


 डलरको मूल्य अहिलेसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 


यस्तै अमेरिकी एक डलरको मूल्य अहिलेसम्मकै उच्च रहेको छ ।  जसको खरिद दर १२६ रुपैयाँ २७ पैसा र बिक्री दर १२७ रुपैयाँ ३० पैसा रहेको छ। युरो एकको खरिद दर १३० रुपैयाँ ४५ पैसा र बिक्री दर १३१ रुपैयाँ ०७ पैसा रहेको छ। 


बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ३३ पैसा र बिक्री दर १५३ रुपैयाँ ०५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६९ पैसा र बिक्री दर ३४ रुपैयाँ ८५पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु