बिहीबार १९ चैत्र, २०८२ (Thursday April 02, 2026)

यस्तो छ, आजको तरकारी तथा फलफूलको  मूल्यसूची

बुधबार २२ असार, २०७९ Nepalexplores 1361


यस्तो छ, आजको तरकारी तथा फलफूलको  मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।


बुधबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ रहेको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३७५, आँप मालदह १४५ रुपैयाँ र केरा दर्जनको १४५ रुपैयाँ तोकिएको छ । 


स्थानीय काउली ५५ रुपैयाँ, कागती १६० रुपैयाँ, कुरिलो २७५ रुपैयाँ र लोकल सानो गोलभेँडा ५२ रुपैयाँ  ५० पैसा प्रति केजी तोकिएको छ ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु