बुधबार १ माघ, २०८२ (Wednesday January 14, 2026)

आजको विदेशी मुद्राको विनिमय दर 

बिहीबार २३ असार, २०७९ Nepalexplores 1307



काठमाडौं । नेपाली बजारमा बिहीवार अमेरिकी डलरको विनिमय दरमा सामान्य गिरावट आएको छ । यस दिन अमेरिकी डलरको खरिद दर १२६.५९ र बिक्री दर १२७.१९ रुपैयाँ कायम भएको छ ।


बुधवार  अमेरिकी डलरको खरिद दर १२६.७० रुपैयाँ र बिक्री दर १२७.३० रुपैयाँ कायम भएको थियो । जुन हालसम्मकै उच्च हो ।

मंगलवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२६.०३ रुपैयाँ र बिक्री दर १२६.६३ रुपैयाँ कायम भएको थियो ।


सोमवार अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ १८ पैसा र बिक्री दर १२६ रुपैयाँ ७८ पैसा कायम भएको थियो ।

यस्तो छ आजको विदेशी सटही दरः-

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु