बिहीबार २६ मंसिर, २०८२ (Thursday December 11, 2025)

 यस्तो छ, आजको मुद्रा विनिमयको दर रेट

मंगलवार २१ असार, २०७९ Nepalexplores 1292


 यस्तो छ, आजको मुद्रा विनिमयको दर रेट

काठमाण्डौ । मंगलवार अमेरिकी डलरको विनिमय दरमा सामान्य गिरावट आएको छ । 

यस दिन नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२६.०३ रुपैयाँ र बिक्री दर १२६.६३ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


सोमवार अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ १८ पैसा र बिक्री दर १२६ रुपैयाँ ७८ पैसा कायम भएको थियो ।

यस्तो छ आजको विदेशी सटही दर;-




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु