बिहीबार १० बैशाख, २०८३ (Thursday April 23, 2026)

दिवंगत महारानी एलिजाबेथ द्वितीयको आज अन्तेष्टि गरिदै

सोमबार ३ आश्विन, २०७९ Nepalexplores 1314


दिवंगत महारानी एलिजाबेथ द्वितीयको आज अन्तेष्टि गरिदै

काठमाडौं । गत साता मृत्यु भएकी बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्यष्टि आज हुने भएको छ । महारानी एलिजाबेथको एक घण्टा लामो राजकीय अन्त्येष्टि आज लन्डनको वेस्टमिन्स्टर एबेमा हुनेछ ।


विश्व नेता, बेलायतको शाही परिवार, यसका राजनीतिक अभिजात वर्ग र सेना, न्यायपालिका र परोपकारी संस्थाका सदस्यहरू  अन्त्येष्टिमा सामेल हुनेछन् ।

महारानी एलिजाबेथको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनपछि चाल्र्स तृतीय बलायतको नयाँ राजा बनेका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु