बिहीबार १९ चैत्र, २०८२ (Thursday April 02, 2026)

मुलुकभर मनसुन सक्रिय हुने, सतर्क रहन विभागको आग्रह

आईतवार ९ आश्विन, २०७९ Nepalexplores 1500


मुलुकभर मनसुन सक्रिय हुने, सतर्क रहन विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले यो वर्षको दसैंभरी मनसुन सक्रिय हुने प्रक्षेपण गरेको छ । सुदुरपश्चिम प्रदेश लगायतका ठाउँहरुमा वर्षा भईरहेको छ । 


सोमबारदेखि दशैंको घटस्थापना सुरु भएकाले उपत्यकासहित विभिन्न ठाउँमा घर फर्किने यात्रुलाई वर्षा, बाढी र पहिरोले दुःख दिने देखिएको छ । यो वर्ष असोज दोस्रो सातादेखि नै सुरु भएपछि मनसुनका कारण हिले दसैं हुने भएको हो । समान्यतया मनसुन हरेक वर्ष अक्टोबर २ मा नेपालबाट बाहिरिने गरेको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु