बिहीबार १० बैशाख, २०८३ (Thursday April 23, 2026)

दर्ता र नवीकरण नभएका क्रसर उद्योगलाई बन्द गर्न गृहको परिपत्र

बुधबार २० पुष, २०७९ nepalexplores 1461


दर्ता र नवीकरण नभएका क्रसर उद्योगलाई बन्द गर्न गृहको परिपत्र

काठमाडौं । सरकारले दर्ता नभएका र नवीकरण नगरिएका देशभरका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । 
गृह मन्त्रालयले प्रचलित कानूनविपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहनलाई नियमनका लागि त्यस्ता उद्योग बन्द गर्न आज ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरी निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।

गृहप्रवक्ता पोखरेलले अब स्थानीय प्रशासनमार्फत अनुगमन हुने र त्यहाँ अनुमति नलिएका, दर्ता नभएका, नवीकरण नभएका तथा आयोजना समाप्त भएपछि पनि उत्खनन कार्य गरिरहेका उद्योग फेला परेमा बन्द गरिने जानकारी दिए । 




मतहरू

Thanh

Cheers, Numerous data. casino en ligne Very well spoken without a doubt. ! casino en ligne You stated it superbly! meilleur casino en ligne Kudos! Valuable stuff! casino en ligne France Wow plenty of helpful tips. casino en ligne francais Wonderful postings, Thanks. meilleur casino en ligne Nicely put. Regards. meilleur casino en ligne You said it adequately.! casino en ligne France With thanks, Plenty of stuff. casino en ligne Kudos. I like this! casino en ligne


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु