बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

घनश्याम भूषाललाई एकीकृत समाजवादीको सचिवालय सदस्यको जिम्मेवारी 

शनिबार ३० पुष, २०७९ nepalexplores 1175


घनश्याम भूषाललाई एकीकृत समाजवादीको सचिवालय सदस्यको जिम्मेवारी 

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भूषाललाई तत्कालका लागी केन्द्रीय सचिवालय सदस्य मनोनित गरेको छ ।

शनिबार विहान बसेको एकीकृत समाजवादीको बैठकले नेता भूषाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो । भुषाल पौष २९ गते एक कार्यक्रमकाबीच पार्टी प्रवेश गरेका थिए ।

भुषालको प्रवेशले देशभर समाजवादीका नेता तथा कार्यकर्तालाई उत्साह दिएको छ । भुषाल बाम आन्दोलनमा वैचारिक स्पष्टता भएको नेताका रुपमा परिचित छन ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु