शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

गिरिबन्धु टी स्टेटबारे अनुसन्धान गर्न आवश्यक छैन  ः ओली

बुधबार ६ भाद्र, २०८० nepalexplores 1388


गिरिबन्धु टी स्टेटबारे अनुसन्धान गर्न आवश्यक छैन  ः ओली

६ भदौ, काठमाडौं । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टि स्टेटको जग्गाबारे अनुसन्धान गर्न आवश्यक भए सरकारले अनुसन्धान गर्नसक्ने बताएका छन्।

उनले गिरिबन्धु टि स्टेटको जग्गाबारे अनुसन्धान गर्न जरुरी नरहेको तर आवश्यक परे अनुसन्धान गर्दा हुने बताए। बुधवार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

बिना कानून पहिला जमिन दिएको थियो, सट्टा भर्ना अहिले हामीले कानून बनाइदिएका छौँ । जरुरी नै छैन, गर्न मन लागे छानबिन गरे हुन्छ ।’
उनी प्रधानमन्त्री भएको बेलामा कानून संशोधन गरेर सट्टा भर्ना गरिएको थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु