बिहीबार २९ आश्विन, २०८३ (Thursday October 15, 2026)

सचिव राउतविरुद्ध कीर्ते कसूरमा मुद्दा चलाउने सरकारी वकिलको निर्णय

आईतवार १० भाद्र, २०८० nepalexplores 1433


सचिव राउतविरुद्ध कीर्ते कसूरमा मुद्दा चलाउने सरकारी वकिलको निर्णय

१० भदौ, काठमाडौं । 

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले ललितानिवास जग्गा प्रकरणमा सरकारका वहालवाला सचिव कृष्णबहादुर राउतलाई पनि प्रतिवादी बनाउने निर्णय गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सकेर गत मंगलबार प्रतिवेदन बुझाउँदा राउतलाई मुद्दा नचलाउन राय दिएको थियो । तर, सरकारी वकिलले उनलाई पनि प्रतिवादी बनाएर सरकारी लिखत कीर्तेको कसूरमा मुद्दा चलाउने निर्णय गरेको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु