शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

सरकारले जग्गा दिएमा क्रिकेट रंगशाला हामी बनाउछौँः प्रमुख शाह

मंगलवार १९ भाद्र, २०८० nepalexplores 1487


सरकारले जग्गा दिएमा क्रिकेट रंगशाला हामी बनाउछौँः  प्रमुख शाह


१९ भदौ २०८०, काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नेपाली क्रिकेटको स्तरोन्नतिका लागि रंगशाला बनाउन आवश्यक रहेको भन्दै यसका लागि पहल गर्न आफू तयार रहेको बताएका छन् ।


नेपाल र भारतबिच श्रीलंकामा भएको म्याच प्रत्यक्ष हेरेका बालेनले मंगलबार सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् । उनले सरकारले काठमाडौं महानगरपालिका वा आसपासमा एक सय रोपनी जग्गा उपलब्ध गराएमा क्रिकेट रंगशाला निर्माणमा काठमाडौं महानगरले पहल गर्ने पनि बताएका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु