शनिबार ६ बैशाख, २०८२ (Saturday April 19, 2025)

तिहार लक्षित सुन र चाँदीका सिक्का राष्ट्र बैंङ्कल बिक्री सुरु ग¥यो ।

आईतवार १९ कार्तिक, २०८० Nepalexplores 1457


तिहार लक्षित सुन र चाँदीका सिक्का राष्ट्र बैंङ्कल बिक्री सुरु ग¥यो ।

१९ कार्तिक, काठमाडौं ।
नेपाल राष्ट्र बैंङ्कले तिहारलाई लक्षित गरेर सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको छ ।
बैंङ्कले चाँदीको ५, १० र २५ ग्रामको सिक्का र सुनको २.५, ५ र १० ग्रामको असर्फी बिक्री वितरण सुरु गरेको हो । 

कार्तिक २४ गतेसम्म टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका सिक्का खरिद गर्न सकिने बैंकले जनाएको छ । सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउने व्यवस्था गरिएको छ । हरेक बर्ष बैंकले तिहारका अवसरमा सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै आईरहेको छ । 

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु