बुधबार ८ जेष्ठ, २०८२ (Wednesday May 21, 2025)

पेट्रोलियम पदार्थको मूल्य घट्यो

बुधबार १७ बैशाख, २०८२ nepalexplores 1060


पेट्रोलियम पदार्थको मूल्य घट्यो

१७ वैशाख, काठमाडौं । 
पेट्रोलियम पदार्थको मूल्य घटेको छ। आज राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो।

निगमको अनुसार आन्तरिकतर्फको हवाई इन्धनको पनि मूल्य घटेको जनाएको छ। पेट्रोलको मूल्य २ रुपैयाँ, डिजेल र मट्टितेलको १ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य १ रुपैयाँले घटेको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु