बुधबार २८ आश्विन, २०८३ (Wednesday October 14, 2026)

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि भारत भ्रमणमा जाने

बिहीबार ३० असार, २०७९ Nepalexplores 1572


माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि भारत भ्रमणमा जाने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि भारत भ्रमणमा जाने भएका छन्।  


भारतीय सत्तारुढ दल भाजपाको निमन्त्रणमा प्रचण्ड भोलि त्यसतर्फ प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जानकारी दिएको छ । भ्रमणका क्रममा प्रचण्डले उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि गर्ने बताइएको छ । 


अध्यक्ष प्रचण्ड साउन १ गते स्वदेश फर्किने कार्यक्रम रहेको बताईएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु