शनिबार ६ बैशाख, २०८२ (Saturday April 19, 2025)

नागरिकता विधेयकमा एमालेले दोहोरो भ्रम छर्दैछः अध्यक्ष्य प्रचण्ड

बुधबार ८ भाद्र, २०७९ Nepalexplores 1261


नागरिकता विधेयकमा एमालेले दोहोरो भ्रम छर्दैछः अध्यक्ष्य प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा नेकपा एमालेले भ्रम छर्ने काम गरेको बताएका छन् ।  ओली सरकारले अध्यादेशमार्फत ल्याएको विधेयक नै अहिले सदन मार्फत ल्याउँदा राष्ट्रघात भयो भन्दै प्रचार गरेको प्रचण्डको आरोप छ । 


भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रचण्डले भने (आमाबुबा दुबै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने व्यवस्था यो विधेयकमा छ । तर विदेशीलाई नागरिकता दिन खोजियो भनेर भ्रम छर्ने काम भएको छ । यसप्रति सम्पूर्ण नागरिक सचेत हुन आवश्यक छ । ु


राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्न सकिन्छ भन्ने दुस्साहसलाई नेपाली जनताले असफल पार्ने प्रचण्डको दाबी छ । एमालेले दोहोरो चरित्र देखाएर आफ्नो पक्षमा भोट बटुल्न लागी परेको आरोप अगाएका छन । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु