बुधबार २ बैशाख, २०८३ (Wednesday April 15, 2026)

 प्रचण्ड र बाबुरामबीच सिंहदरबारमा भेटवार्ता 

मंगलवार ३ श्रावण, २०७९ Nepalexplores 1402


 प्रचण्ड र बाबुरामबीच सिंहदरबारमा भेटवार्ता 

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता जारी छ । छलफलमा समाजवादी केन्द्र गठनबारे छलफल भइरहेको स्रोतको भनाइ छ ।

दुई नेताको छलफलपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग पनि सिंहदरबारमै छलफल गर्ने तयारी गरिएको छ । त्रिपक्षीय छलफल आजै अपराह्नका लागि तय गरिएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु