बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

यस्तो छ, आजको मौसम पूर्वानुमान

शुक्रबार ३१ असार, २०७९ Nepalexplores 1115


यस्तो छ, आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । आज  देशभर आंशिक देखि सामान्यत बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

दिउँसो देशका  पहाडी भू-भागका केही स्थानहरुमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका  एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 


देशका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु