बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

उपसभामुखमा  भुसाल निर्वाचित

शुक्रबार ३१ असार, २०७९ Nepalexplores 1334


उपसभामुखमा  भुसाल निर्वाचित


काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् ।

शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा  १४८ मत परेको थियो ।


उनको विपक्षमा ९३ मत परेको थियो । एक जना भने तटस्थ बसेका थिए ।

उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु