आईतवार ३१ श्रावण, २०८३ (Sunday August 16, 2026)

एमालेबाट उपसभामुखमा विद्या भट्टराई उम्मेदवार दर्ता

बिहीबार ३० असार, २०७९ Nepalexplores 1532

एमालेबाट उपसभामुखमा विद्या भट्टराई उम्मेदवार दर्ता

एमालेबाट उपसभामुखमा विद्या भट्टराई उम्मेदवार दर्ता

काठमाडौं । नेकपा एमालेले उपसभामुखमा विद्या भट्टराईलाई अगाडि सारेको छ ।

भोलि उपसभामुखको निर्वाचन हुँदैछ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

एमाले संसदीय दलका उप नेता सुवासचन्द्र नेम्वाङले एमालेबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराई भएको जानकारी दिएका छन ।

यसमा तपाइको मत

सम्बन्धित शीर्षकहरु