बुधबार २ बैशाख, २०८३ (Wednesday April 15, 2026)

संविधान दिवसको अवसरमा आयोजित समारोहमा पत्रकारलाई निषेध 

सोमबार ३ आश्विन, २०७९ Nepalexplores 1405


संविधान दिवसको अवसरमा आयोजित समारोहमा पत्रकारलाई निषेध 

काठमाडौं । संविधान दिवसको अवसरमा आयोजित समारोहमा सरकारले पत्रकारको प्रवेशलाई निषेध गरेको छ । कार्यक्रमको समाचार सङ्कलन गर्न पुगेका अधिकांश पत्रकारहरूलाई सुरक्षाकर्मीले समारोहस्थल बाहिर नै रोकेको हो ।


यसबारे कार्यक्रम आयोजक समितिसँग बुझ्दा पत्रकारको व्यवस्थापन गर्ने जिम्मा सूचना विभागलाई दिएको र विभागसँगै सम्पर्क गर्नु भन्दै पन्छिएको छ । विभागका कर्मचारीहरू सम्पर्कबाहिर रहेका छन् । राज्यको चौथो अंगलाई अवमुल्यन गरेको उनीहरुको गुनासो रहेको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु