मंगलवार १८ मंसिर, २०८१ (Tuesday December 03, 2024)

 नेकपा एस र जसपा बीच पार्टी एकताका लागि छलफल हुँदै

बिहीबार २८ पुष, २०७९ nepalexplores 1170


 नेकपा एस र जसपा बीच पार्टी एकताका लागि छलफल हुँदै

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल  बीच आज एकताका लागी वार्ता हुँदैछ । दुई पार्टीबीच एकता प्रक्रियाका लागि बनेको कार्यदलबीच दिउँसो १२ बजे सिंहदरबारमा छलफल हुने भएको हो ।


जसपाका तर्फबाट वार्ता समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् भने नेकपा (एस) को तर्फबाट बेदुराम भुषाल, डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन् । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु