बिहीबार २९ आश्विन, २०८३ (Thursday October 15, 2026)

काठमाडौं प्रहरी प्रमुखको कमाण्डमा  भूपेन्द्र खत्री

शुक्रबार ८ भाद्र, २०८० nepalexplores 1482


काठमाडौं प्रहरी प्रमुखको कमाण्डमा  भूपेन्द्र खत्री


८ भदौ, काठमाडौं । 
जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्व शुक्रबारदेखि एसएसपी भूपेन्द्रबहादुर खत्रीले सम्हालेका छन् ।

गृह मन्त्रालयले गत सोमबार उनको सरुवा गरेको थियो। एसएसपी खत्री यसअघि प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए।

रौतहटमा एसपी हुँदा पूर्वमन्त्री अफताब आलमलाई पक्राउ गरेर उनी चर्चा कमाएका प्रहरी अधिकृत हुन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु