शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

सुन तस्करीमा धेरै खालका सेटिङहरु भएका छनः प्रधानमन्त्री प्रचण्ड

शुक्रबार १५ भाद्र, २०८० nepalexplores 1295


सुन तस्करीमा धेरै खालका सेटिङहरु भएका छनः प्रधानमन्त्री प्रचण्ड

१५ भदौ, काठमाडौँ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल सुन तस्करीमा धेरै खालका व्यक्तिहरु संलग्न भई सेटिङ रहेको बताएका छन् ।

पोखरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उनले क्वीन्टलका क्वीन्टल सुन तस्करी हुने गरेको कुरा थाहा पाएपछि सरकारले अनुसन्धान सुरु गरेको बताए ।

 सेटिङ नभइकन त्यसरी सुन तस्करी हुने कुरा असम्भव हो’ प्रधानमन्त्री प्रचण्डले भने । ठूलो मात्रामा सुन तस्करी हुने गरेको थाहा पाएपछि त्यसमाथि अंकुश नलगाइ देशका अर्थचन्त्र सन्तुलित ढंगले अगाडि बढाउन नसकिने निष्कर्षसहित सरकारले त्यसमाथि प्रहार गरेको उनको भनाइ छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु