शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

मन्थली नगरपालिका–८ का वडाध्यक्ष गोपाल श्रेष्ठलाई प्रवक्ताको जिम्मा 

मंगलवार २४ पुष, २०८० Nepalexplores 1693


मन्थली नगरपालिका–८ का वडाध्यक्ष गोपाल श्रेष्ठलाई प्रवक्ताको जिम्मा 

२४ पुस,काठमाडौं  ।
मन्थली नगर कार्यपालिकाको २१ औँ बैठकले मन्थली नगरपालिका–८ का वडाध्यक्ष श्रेष्ठलाई कार्यपालिका प्रवक्ताको जिम्मेवारी तोकेको छ । यस अघि प्रवक्ताको जिम्मेवारी कसैलाई पनि दिईएको थिएन । 

 

श्रेष्ठलाई प्रवक्ता तोके संगै बैठकले मन्थली नगरपालिकाको चौथो हिउँदे विधेयक अधिवेशन आगमी बुधाबार गर्ने निर्णय गरेको छ । भने आर्थिक वर्ष २०८१÷०८२ का लागि संघीय र विशेष अनुदानका लागि विभिन्न आयोजनाहरु वाग्मती प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाउने निर्णय पनि बैठकले गरेको छ ।   


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु