शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

सांसद विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ

बिहीबार १८ माघ, २०८० nepalexplores 1311


सांसद विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ

१८ माघ २०८०, काठमाडौं । 
सांसद विनोद चौधरीका साख्य भार्इ अरुण चौधरी पक्राउ परेका छन् ।


बाँसबारीस्थित १० रोपनी सरकारी जग्गा प्रकरणमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइवी०ले काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।

सिआइवीले बासबारी सरकारी जग्गा प्रकरणमाअनुसन्धान गरिरहेको र सोही क्रममा अरुणलाई  पक्राउ गरिएको सिआइबी स्रोतले जनाएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु