शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

मनाङ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनका लागि भदौं १९ देखि दल दर्ता सुरु

मंगलवार १७ भाद्र, २०८२ nepalexplores 1390


मनाङ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनका लागि भदौं १९ देखि दल दर्ता सुरु

१७ भदौ, काठमाडौं । 
मनाङ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनका लागि भदौं १९ देखि दल दर्ता सुरु हुने भएको छ।

आज आयोगले जारी गरेको सूचना अनुसार भदौं १९ गतेदखि २५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हो।

निर्वाचन आयोगको अनुसार मनाङ क्षेत्र नम्बर १ को २ मा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि भदौ १९ गतेदेखि दल दर्ता सुरु हुने जनाएको छ।

मनाङ क्षेत्र नम्बर १ (२) बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) ज्यान मुद्दामा कारागार चलान भएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुँदैछ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु