शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

आज राति १२ बजेबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

मंगलवार ३१ भाद्र, २०८२ nepalexplores 1329


आज राति १२ बजेबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

३१ भदौ, काठमाडौँ । 
आज राति १२ बजे बाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य भएको छ। 

राष्ट्रिपति कार्यालय बाट जारी विज्ञप्ति अनुसार आज राति १२ बजे बाट राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका हुन्। 

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२,०५,३० को सिफारिसमा राष्ट्रिय सभाको चालु अधिवेशन संवत् २०८२ साल भदौ ३१ गते मङ्गलबार राती १२ः०० बजेदेखि अन्त्य गरिएको उल्लेख गरेका छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु