बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

कोशी प्रदेशमा एमालेको सरकार बन्छः अली

शुक्रबार ८ भाद्र, २०८० nepalexplores 1346


कोशी प्रदेशमा एमालेको सरकार बन्छः अली

८ भदौ, काडमाडौँ । 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा आफ्नो दलको सरकार बन्ने दाबी गरेका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारण कोशीमा अस्थिरता भएको बताए ।

सत्ता पक्षले नबनेको सरकार बन्यो भन्ने, सभामुखलाई राजीनामा गर्न लगाउने जस्ता काम गरेको भन्दै उनले अघि भने, ‘कांग्रेस जस्तो पुरानो पार्टीले एकछिनका लागि बलजफ्ती गरेको, संविधान मिच्ने ? भनेर प्रश्न गरेका छन ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु