बिहीबार १० बैशाख, २०८३ (Thursday April 23, 2026)

विरोधीहरुले पार्टी भित्र खेल्न खोजेः ओली

बुधबार १७ आश्विन, २०८० nepalexplores 1454


विरोधीहरुले पार्टी भित्र खेल्न खोजेः ओली

१७ असोज, विराटनगर । 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरुले पार्टी भित्र फुट ल्याउन खोजिरहेको आरोप लगाएका छन्  । एमाले कोशी प्रदेशको नयाँ कमिटीको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले विरोधीले एमाले भित्र फुट ल्याउन प्रयास गरेको बताएका हुन् ।


देश चलाउने एमाले भएको बताउँदै उनले फुटको प्रयास गर्नेहरु एमालेभित्र कहिल्यै सफल नहुने बताए  । उनले नवनिर्वाचित कमिटीलाई जिम्मेवारी कुशलताका साथ निर्वाह गर्न आग्रह गरे । आफूलाई केन्द्रमा राखेर नसोच्न आग्रह गर्दै ओलीले सबैलाई मिलेर अगाडि बढ्न आग्रह गरे ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु