बुधबार ९ माघ, २०८१ (Wednesday January 22, 2025)

अवरुद्ध भएको उडान सञ्चालनमा

मंगलवार २६ असार, २०८१ nepalexplores 1225


अवरुद्ध भएको उडान सञ्चालनमा

२५ असार, काठमाडौं ।
मुगुस्थित रारा विमानस्थलमा अविरल वर्षाका कारण सात दिनदेखि अवरुद्ध हवाई उडान  आज देखि सञ्चालन भएको छ। 

रारा नागरिक उड्यन कार्यालय ताल्चका अनुसार मौसममा केही सुधार भएपछि आज समिट र तारा एअरले उडान गरेका हुन्। 

हवाई उडान नहुँदा केहि दिनदेखि यात्रुहरू मुगुमै बस्न बाध्य थिए। कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा विगत सात दिनदेखिको अविरल वर्षाका कारण बाक्लो हुस्सु र कुहिरो लाग्दा हवाई उडान अवरुद्ध भएको थियो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु