बिहीबार २८ श्रावण, २०८३ (Thursday August 13, 2026)

पर्यटन

आज, नेप्से ३४.७१ अंकले घट्यो 

काठमाडौं । साताको अन्तिम कारोबरा दिन शुक्रबार सेयर बजार नेप्से परिसूचक १.७१ प्रतिशतले घटेको छ । शुक्रबार नेप्से ३४.७१ अंकले घट्दा १९९२.६१ बिन्दुमा बन्द भएको हो । नेप्सेसँगै सबै उपसूचक पनि घटेका छन् । व्यापार, होटल तथा पर्यटन र वित्त कम्पनी उपसूचक ३ प्रतिशत भन्दा माथिले घटेको छ । घटेको बजारमा शु...

कृषि विकास बैंकमा १५२ जना कर्मचारी माग

काठमाडौं । कृषि विकास बैंकले विभिन्न तहमा काम गर्ने १५२ कर्मचारीको माग गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । बैंकले प्रशासन तर्फ शाखा प्रमुखमा ५, व्यवसाय अधिकृत ४७, कम्प्यूटर अधिकृत १७, सिभिल इन्जिनियर ३, कर्जा अधिकृत १२ जना र व्यवसाय सहायकमा २३ जनाको लागि आवेदन खुल...

एनसेलको आकर्षक ‘डबल मजा प्याक’, अफर, १२५ रुपैयाँमै ५ जीबी डेटा

काठमाडौं  । एनसेल आजियाटा लिमिटेडले बिहीबार एक नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ सार्वजनिक गरेको छ ।  यस अफरले ग्राहकलाई रु १२५ पर्ने डेटा प्याक पुनः खरिद गरि आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन प्रोत्साहन गर्दछ । यसको मतलब यदि ग्राहक...

यस्तो छ, आज तरकारी र फलफूलको बजार मुल्य 

काठमाडौं  । कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्य सूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ८० देखि ९० रूपैयाँसम्ममा कारोबार भइरहेको छ । यस्तै नेपाली ठूलो गोलभेँडा ६० रुपैयाँदेखि ७० रुपैयाँ...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर रेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।   यस्तै अमेरिकी एक डलरको खरिद दर १२६ रुपैयाँ ४९ पैसा र बिक्री दर १२६ रुपैयाँ ९९ पैसा रहेको छ। य...

आजको विदेशी मुद्राको विनिमय दर 

काठमाडौं । नेपाली बजारमा बिहीवार अमेरिकी डलरको विनिमय दरमा सामान्य गिरावट आएको छ । यस दिन अमेरिकी डलरको खरिद दर १२६.५९ र बिक्री दर १२७.१९ रुपैयाँ कायम भएको छ । बुधवार  अमेरिकी डलरको खरिद दर १२६.७० रुपैयाँ र बिक्री दर १२७.३० रुपैयाँ कायम भएको थियो । जुन हालसम्मकै उच्च हो । मंगलवार नेपाली...

आज यी, प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा भइरहेको छ ।  आज दिउँसो पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...

 बढ्यो हवाई भाडा, सबैभन्दा बढी धनगढीमा

काठमाडौं  । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ५ रूपैयाँले वृद्धि गरेपछि वायुसेवा सञ्चालक संघले पनि हवाई भाडा बढाएको छ । वायुसेवा कम्पनीहरूले २३ असारदेखि लागू हुने गरी भाडा बढाएका हुन् ।  हवाई भाडा सबैभन्दा बढी धनगढीका लागि २२० र सबैभन्दा कम सिमराको लागि ४५ रूपैयाँले बढेको...

 घट्यो सुनको मुल्य

काठमाडौं । सुनको भाउ एक हजार ६०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक हजार ६०० रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।  मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजाबी सुनको मूल्य तो...

जग्गाको कित्ताकाटमा प्रतिबन्ध लगाउने हेटौंडा उपमहानगरको निर्णय

काठमाण्डौ । हेटौंडा उपमहानगरपालिकाले खेती योग्य जमिनको बढ्दो खण्डीकरणलाई न्यूनीकरण गर्ने उद्देश्यले जग्गाको कित्ताकाटमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सोमबार बसेको पाँचौँ कार्यपालिका बैठकले जग्गाको कित्ताकाटमा रोक निर्णय गरेको हो । हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार जग्...

अर्थमन्त्री जनार्दन शर्माद्वारा दिए पदबाट राजीनामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्रीले राजीनामा दिएका हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् ।  जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भ...

एसबीआई बैंकको ऋणपत्र बिक्री आजबाट खुला

काठमाडौं । नेपाल एसबीआई  बैंकले बैंकले आज बुधबारबाट ऋणपत्र बिक्री खुला गर्दैछ । यसले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको हो ।   बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १८ लाख इकाई बैंकले अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी १२ लाख इक...

२१ लाख कित्ता बोनस सेयर नेप्सेमा  भए सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेप्से २१ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएका छन् । मंगलबार फरवार्ड माइक्रोफाइनान्सको ३५ प्रतिशतले हुन आउने २१ लाख ८९ हजार ३ सय १७ दशमलव ३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सेयर सूचीकृत भएसँगै डिम्याट खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छ...

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाई आजबाट बिक्री खुल्ला

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले बुधबारदेखि ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोडको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । यो एक बन्दमुखी योजना पनि हो । निष्काशन गरिएको कुल इकाई मध्ये कुल बिक्री भएको इकाई संख्याको...

यस्तो छ, आजको तरकारी तथा फलफूलको  मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । बुधबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ रहेको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३७५, आँप मालदह १४५ रुपैयाँ र केरा दर्जनको १४५ रुपैयाँ तोकिएको छ ।  स्थानीय काउली ५५ र...

 डलरको मूल्य अहिलेसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  यस्तै अमेरिकी एक डलरको मूल्य अहिलेसम्मकै उच्च रहेको छ ।  जसको खरिद दर १२६ रुपैयाँ २७ पैसा र...

नेप्से ४६ अंकले घट्यो,  २२ कम्पनीको शेयर मूल्यमा भने बृद्धि  

काठमाण्डौ । शेयर बजार मापक सूचक नेप्से मंगलवार ४६.०८ अंकले घटेको छ। बजार घटेको भएपनि विभिन्न २२ कम्पनीको शेयर मूल्य भने ०.१० प्रतिशत देखि १० प्रतिशतसम्मले बढेको छ।  मंगलवार सबैभन्दा बढी कमाउनेमा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था रहेको छ। यसको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। न्य...

नेपालबाट १० करोड भन्दा बढीको कफी विदेश निर्यात

काठमाडौं । चालू आर्थिक वर्ष २०७८ ७९ को ११ महिनाको अवधिमा नेपालबाट १० करोड ६६ लाख रुपैयाँ बराबरको कफी निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार साउनदेखि जेठसम्मको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको कफी निर्यात भएको हो । विभागका अनुसार यस अवधिमा नेपालबाट ६२ हजार किलोग्...

आलुको बोरामा भेटियो ८३ लाख भन्दा बढी नेपाली रुपैयाँ

काठमाण्डौ । सशस्त्र प्रहरीले जनकपुरबाट आलुको बोराभित्र लुकाएको ८३ लाखभन्दा बढी नेपाली रुपैयाँ बरामद गरेको छ । आलुको बोराभित्र राखेर भारतबाट नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख  ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए ।  मंगलबार ज७प ५०...

देशभरका ७८ नर्सिङ क्याम्पस बन्द, ४ हजार भन्दा बढीले गुमाए रोजगारी

काठमाण्डौ । निजी क्षेत्रबाट सञ्चालित ७८ वटा कलेज नर्सिङका विद्यार्थी पढाउन बाट वञ्चित भएका छन् । चिकित्सा शिक्षा ऐनको व्यवस्थाअनुसार ती कलेज बन्द भएका हुन् । ऐनमा नर्सिङ कलेज सञ्चालन गर्न १०० शैय्याको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्था छ । १०० शैय्याको अस्पताल बनाउन नसकेका कलेज बन्द भएका हुन्...