शनिबार ३० जेष्ठ, २०८३ (Saturday June 13, 2026)

मुख्यसमाचार

घृणको राजनीति ओलीले सुरु गरेका हुन्घः भुषाल

८ भदौ, काडमाडौँ ।  एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले निन्दा भत्र्सना र गालीगलौजको राजनीति केपी शर्मा ओलीले सुरु गरेको बताएका छन् । पार्टी सम्वद्ध विद्यार्थी संगठनको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै महासचिव भुसालले प्रधानमन्त्री मुलुकको सबभन्दा ठूलो गुरु भएको बताए । उसले राम्रो वा...

सामाजिक सदभाव जोगाउन धरानमा सर्वदलीय अपिल

८ भदौ, काडमाडौँ ।  धरानका सवै राजनीतिक दलहरुले सद्भावको अपिल गरेका छन् । संयुक्त वक्तव्य जारी गर्दै दलहरुले सम्भावित दुघर्टना रोक्नले भोलि .शनिबारं धरानमा तय गरिएका सबै कार्यक्रम स्थगित गर्न आग्रह गरेका छन् । ‘परिस्थितिको गाम्भिर्यतालाई मनन गर्दै सामाजिक सञ्जाललगायतबाट सामाजिक सदभाव ख...

चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब लगानी स्वीकृत

८ भदौ, काठमाडौं ।  लगानी बोर्डले चारवटा जलविद्युत् परियोजनाका लागि कूल ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा शक्रवार बसेको बोर्डको बैठकले रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत...

व्यक्तिको जग्गामा प्रवेश नगर्न धरानका प्रमुख साम्पाङको नाममा अन्तरिम आदेश

८ भदौ, काठमाडौं ।  उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश दिनेशप्रसाद यादवको इजलासले निषेधाज्ञा जारी गर्दै व्यक्तिको जग्गामा प्रवेश नगर्न, थुनामा नराख्न र धरपकड नगर्न अन्तरिम...

२६ वटा निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा हटाईयो

८ भदौ, काठमाडौं ।  स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाइएको छ । स्वास्थ्य बीमा बोर्डको ३२ साउनमा बसेको बैठकले सूचीबाट हटाउने निर्णय गरेको हो । सरकारको आर्थिक वर्ष २०७९र८० को बजेटपछि अस्पतालको सम्झौताको अवधि समाप्त भई पुनः नवी...

सप्तकोशीको जलसतह सतर्कता पार, तटीय क्षेत्रमा साँझसम्मै उच्च सजगता अपनाउन आग्रह

८ भदौ, काठमाडौं ।  सप्तकोशी नदीको जलसतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तकोशीको चतरामा जलसतह सतर्कता तह(६ मी) पार गरेको हो ।  नदीको जलसतह बझै बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तमोर, सुनकोसी र अरूणमा पनि जलसतह बढ्दो छ । ...

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण

८ भदौ, काठमाडौं ।  अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन् । सन् २०२२ को चुनावमा हार्ने निश्चित भएपछि नतिजा उल्टाउने कोसिस गरेको आरोप लागेपछि ट्रम्पले आत्मसमर्पण गरेका हुन् ।  औंठा छाप लिने लगायतका प्रक्रिया पूरा गरेर उनी दु...

अवरुद्ध जोमसोम–मुक्तिनाथ सडक सञ्चालन

७ भदौं, काठमाडौं ।  बुधबार साँझदेखि अवरुद्ध बनेको जोमसोम–मुक्तिनाथ सडक सञ्चालनमा आएको छ। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र घरपझोङ गाउँपालिकाको सिमानामा पर्ने पान्डाखोलामा लेदोसहित आएको बाढीले सडक बगाउँदा बुधबार साँझदेखि अवरुद्ध बनेको थियो। दुई पालिकाको सिमाना पान्डाखो...

मन्त्रिपरिषद्को निर्णय सरकारी जग्गा व्यक्तिलाई दिने भन्ने थिएनः पुर्वप्रधानमन्त्रि भट्टराई 

७ भदौं, काठमाडौं ।  काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको एउटा मन्त्रिपरिषद् बैठकले  बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको जग्गाबारे निर्णय गरेको थियो । सो निर्णयका आधारमा बिचौलियाले नक्कली ‘पशुपति टिकिन्छा गुठी’खडा गरेर जग्गा हि...

स्वार्थ समूहको दबाबले कानुन बनाउन समस्या भयोः मन्त्री शर्मा

७ भदौं, काठमाडौं ।  सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार मन्त्रालयमा स्वार्थसमूहको दबाब हुँदा कानुन बनाउन समस्या भएको बताएकी छन्। बिहीबार मिडिया एड्भोकेसी ग्रुपले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन्। मन्त्री शर्माले सञ्चार...

मेरो कार्यकाल अघि नै गुरुयोजना तयार भईसकेकाले विस्तृत जानकारी भएनः नेपाल (बयान सहित)

७ भदौं, काठमाडौं ।  ललिता निवास प्रकरणमा नाम मुछिएपछि प्रहरीले अन्तिम समयमा बयान लिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू पदमा बहाल हुनुभन्दा अघि नै प्रधानमन्त्री निवास परिसर बिस्तार गुरुयोजना तयार भइसकेको बताएका छन्। उनले आफू प्रधानमन्त्री पदमा बहाल भए पश्चात उल्लेखित गुरुयोजना...

लम्पी स्किन नियन्त्रणका लागि ४७ करोड  विनियोजन गरिएको छः मन्त्री भुसाल

७ भदौं, काठमाडौं ।  कृषि तथा पशुपंक्षी विकासमन्त्री डा।वेदुराम भुसालले लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि ४७ करोड रुपैयाँ रकम विनियोजन गरेको बताएका छन्। बिहीवार प्रतिनिधि सभा बैठकमा मन्त्री भुसालले चालु वर्षमा महामारी नियन्त्रणका लागि प्रत्येक स्थानीय तहमा संघीय ससर्त अनुदानअन्तर्...

५ वर्षसम्म विद्यार्थीले नाम, उमेर, थर सच्याउन पाउने

७ भदौं, काठमाडौं ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउने समयावधि ५ वर्ष हुने बुधबार बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको छ । बैठकले ‘उमेर, नाम, जात सच्याउने नियमहरू, (तेस्रो संशोधन) २०८०’विद्यार्थीले प्रमाण पत्र पाएको ५ व...

मलाई हत्कडी लगाउन सक्दैनन् : ओली

७ भदौं, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहँदा आफूले कानुनी रुपमा हत्कडी लगाउने ठाउँ नराखेको बताएका छन् । एमालेसम्वद्ध भूपू सैनिक तथा प्रहरी संगठन, भक्तपुरको कार्यक्रममा बिहीबार अध्यक्ष ओलीले केही मानिसहरु आफ्नाविरुद्ध लागेको बताए । ‘अस्ति एउटा पुलिसको...

कोशी प्रदेशको सरकारलाई दीर्घकालीन महत्वको निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

७ भदौं, काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन महत्व र दूरगामी असर पर्ने नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । प्रदेश सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पदको दुरुपयोग गरी व्यक्त गरेको मतका आधारमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको भन्दै सर्वोच्च अदालतमा...

गिरिबन्धु टी स्टेटबारे अनुसन्धान गर्न आवश्यक छैन  ः ओली

६ भदौ, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टि स्टेटको जग्गाबारे अनुसन्धान गर्न आवश्यक भए सरकारले अनुसन्धान गर्नसक्ने बताएका छन्। उनले गिरिबन्धु टि स्टेटको जग्गाबारे अनुसन्धान गर्न जरुरी नरहेको तर आवश्यक परे अनुसन्धान गर्दा हुने बताए। बुधवार प्रतिनिधि सभा बैठकबाट ब...

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ खुल्दै

६ भदौ, काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्सले १५ भदौदेखि प्रिमियममा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २४४ रुपैयाँमा सेयर निष्कासन गर्न लागेको हो। इन्स्योरेन्सले नेपाल धित...

पर्यटकीय केन्द्र बन्‍दै तनहुँको झाँगाझोली

६ भदौ, काठमाडौं ।   शुक्लागण्डकी नगरपालिका ६ स्थित पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट नजिकै रहेको झाँगाझोलीमा पर्यटनको प्रचुर सम्भावना रहेको  । झाँगाझोलीमा तीन जनाको रु डेढ करोड लगानीमा करिब १७ रोपनी क्षेत्रफलमा आकर्षक रिसोर्ट निर्माण गरी सञ्चालनमा ल्याइएको छ । यहाँ दैनिक तीन स...

भ्रष्टाचारका काण्डमा  संलग्न जोसुकैलाई पनि कडा कारबाही हुनुपर्छ : चौधरी

६ भदौ, काठमाडौं ।  एकीकृत समाजवादी पार्टीका सांसद मेटमणि चौधरीले विभिन्न प्रकरणमा सत्ता पक्ष र विपक्ष जोसुकै जोडिएको भएपनि कारबाही गर्न सरकारसँग माग गरेका छन् ।  बुधबार संसद बैठकमा विशेष समय लिएर बोल्दै उनले नक्कली शरणार्थी, ललिता निवास, सुन, गिरिबन्धु ‘टि स्टेट’ ,ओम्नी,...

संसद अवरोध गरेको विषयमा पनि छानबिन हुनुपर्छः केसी

६ भदौ, काठमाडौं ।  राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले लामो समयसम्म संसद अवरोध गरिएको विषयमा पनि छानबिन हुनुपर्ने माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद केसीले देश अफ्ठ्यारो अवस्थामा गुज्रिरहेको बेला संसद् अवरोध गरिएको भन्दै यसबारे छानबिन गर्नुपर्ने बताएका...