काठकाडौं,२५ साउन काठमाडौं महानगरपालिका १० र बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ को सिमानामा रहेको कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर हटाउने भन्दै काठमाडौं महानगरपालिकाको डोजर पुगेको छ । साततले चोक नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको पाइएकाले त्यो भत्काउन आएको महानगर प्रहरीक...
काठमाडौं,२३ साउन भारी वर्षाले बल्खु तरकारी बजार डुबानमा परेको छ । बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्षले जानकारी दिए । ‘एक्कासी आएको बाढीका कारण कुनै वस्तु उठाउनै भ्याइएन,’ उनले भनेका छन् । त्यस्तै चाँगुनारायण नगरपालिका वडा नम्बर १ मा चार क...
काठमाडौ, २१ साउनं गत शुक्रबार छापावाल सुन एक लाख १२ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० र चाँदी १४ सय २५ रुपैयाँमा खरिद बिक्री भएको थियो । आइतबार चाँदीको मूल्य स्थिर छ भने सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर एक...
काठमाडौं, २१ साउन नेपालले पहिलो पटक नेपाली महिला क्रिकेट टिमका लागि महिला प्रशिक्षक ल्याएको हो । यसअघि कुनै पनि भूमिकामा विदेशी प्रशिक्षकले नेपाली महिला क्रिकेट टोली हेरेका थिएनन् । भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएकी छन् । दे...
९ साउन, काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने हरुविरुद्धको मुद्दा यथाशीघ्र टुंगो लगाउन काठमाडौं जिल्ला अदालतलाई आदेश दिएको छ । न्यायाधीशहरु सुष्मालता माथेमा र हरि फुयालको इजलासले चलाउने माथि आक्रमणको घटनाका आरोपित विरुद्धको मुद्दा अ...
काठमाडौं २४ असार मिटर ब्याज विरूद्धको कानुन पारित गर्न माग गर्दै धर्नामा बसेका मिटर ब्याज पीडितलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मिटर ब्याज पीडितलाई न्याय दिन कानुन बनाएरै छाड्ने प्रतिबद्धता जनाएका छन् संसद सञ्चालन भएपछि कानुन बनाउने प्रक्रियालाई ज...
काठमाडौं, जेठ १६ मंगलबार नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालय स्थित पेरिसडाँडामा दुवै खुट्टा गुमाएर पनि सगरमाथाको कीर्तिमानी आरोहण गर्न सफल रोल्पाका हरि बुढामगरलाई नेकपा माओवादी केन्द्रको तर्फ बाट उपाध्यक्ष कृष्णबहादुर महराले सम्मानपत्र सहित खादा ओढाएर सम्मान गरेका हुन्। बेलायती से...
काठमाडौं, १९ वैशाख प्रधानमन्त्री प्रचण्डले खेलाडीको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको विजेता टोलीलाई बधाई दिएका छन् ।...
काठमाडौं, १३ चैत्र २०७९ राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । गैरसरकारी विधेकयकको रूपमा आएको उक्त विधेयकमाथि बैठकमा सैद्धान्तिक छलफल भई सर्वसम्मतिले स्वीकृत गरेको हो । नयाँ मर्यादाक्रमले नेपाल सरकारका शाखा अधिकृतलाई...
काठमाडौं, चैत २३ स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएका त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा यही चैत ३० गते चुनाव गर्न विद्यार्थी संगठनहरु सहमत भएका छन् । तालाबन्दी र अन्य विभिन्न कारणले चैत ५ गते मतदान हुन नसकेका क्याम्पसहरूमा ३० गते मतदान गर्ने गरी नेविसंघ, अखिल, अ...
काठमाडौं,चैत २१ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नेतृत्वमा ट्याक्सि चालकहरुले आज त्रिभुवन विमानस्थलबाट सेवा बन्द गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ भाडा महँगो भएको विरोधमा ट्याक्सि चालकहरुले विमानस्थल क्षेत्रमा सेवा बन्द गरेका हुन्...
काठमाडौं,चैत १५ प्रधानमन्त्री पुष्पकमल दाहाल निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक बसेको हो । मंगलबार बेलुका बसेको बैठकमा प्रधानमन्त्री दाहालले सत्ता साझेदार दलक...
काठमाडौं,चैत ९ बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार २ सय र चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । छापावाल सुनको प्रतितोला मूल्य एक लाख ९ हजार, तेजावी सुनको मूल्य एक लाख ८ हजार ५ सय र चाँदीको मूल्य १ हजार ३६० रुपैयाँ तोक...
काठमाडौं, चेत्र ९ कास्कीको पोखरा महानगरपालिकाले अनुदानमा कृषकलाई कृषि उपकरण वितरण गरेको छ । किसानलाई आधुनिक उपकरण वितरणका साथै उनीहरूलाई यसको प्रयोगबारे जानकारी दिएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को बजेटबाट ५० प्रतिशत अनुदानमा विभिन्न उपकरण वितरण गरिएको हो । महानगरले हाते ट्र्या...
विराटनगर, ५ चैत आईतबार प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा प्रदर्शनमा भएको छ । प्रदर्शनमा सहभागीहरुले नारा जुलुस गर्दै निषेधित क्षेत्र प्रवेश गर्न खोजे पछि प्रहरीसँग झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । प्रदेशसभाले गत फा...
काठमाडौं । सरकारले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रीस्तरको निर्णय) ले हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागेक...
काठमाडौं । काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) चुनाव हुने भएको छ । बिद्यार्थी भर्नालाई लिएर भएको विवादका कारण निर्वाचन तालिका प्रभावित भएको थियो । निर्वाचन अधिकृत राजेन्द्र गौतमले नयाँ चैत ९ गते चुनाव गर्ने गरी नयाँ कार्यतालि...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बिहीबार बालुवाटारमा पुगेका छन। भेटवार्तामा दुवैबीच राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको सचिवालयले जनाएको छ। निर्वाचन आयोगले राष्ट्रपतिको चुनावको मिति तो...
काठमाडौँ । नेपाली कांग्रेसका सांसद् चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । गएराति भएको सिलिन्डर विस्फोटबाट गम्भीर घाइते भएकी ८६ वर्षीया हरिकलाको कीर्तिपुर अस्पतालमा आज बिहान १० बजेर ५७ मिनेटमा निधन भएको हो । आमाको शरीरको ७० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ। सांसद भण्डारीको शरीर...
काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने संकेत गरेको छ। वर्तमान सत्ता गठबन्धन भित्रबाट राष्ट्रपति बन्दा त्यसले राजनीतिलाई स्थिरता दिन नसक्ने र आफूहरू अप्ठ्यारोमा पर्ने निष्कर्षसहित माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने तयारी गरेको बताईएको छ । राष्ट...