काठमाण्डौ । गण्डकी प्रदेश सरकारका ३ मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहामगर र वेदबहादुर गुरुङ र माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरुलाई मंगलबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोप...
काठमाण्डौ । मलेसियामा बन्धक बनाइएका थप १२ जनाको उद्धार भएको छ । नेपाल सरकारको पहलमा बन्धक बनेको २० दिनपछि शुक्रबार गोरखाका ३ सहित १२ जना नेपाल फर्किएका हुन् । बन्धक बनाइएका १९ मध्ये ७ जनाको अघिल्लो बुधबार उद्धार भएको थियो । शुक्रबार गोरखाका विष्णुप्रसाद ढकाल, सुजन गोतामे, टीकाराम गोतामे, मक...
काठमाडौं । गृह मन्त्रालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । फरार प्रतिवादी संसदमा उपस्थित भएको विषयमा प्रश्न उठेपछि उपप्रधा...
काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा अनलाइनबाट मुद्दा दर्ता गर्नसकिने व्यवस्थाको तयारी गरिरहेको बताएका छन् । शुक्रबार न्यायपालिकामा सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयन सम्बन्धी सफ्टवेयरको शुभारम्भ गर्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले सर्वो...
काठमाडौं । कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन छाडेर प्रतिगामी एमालेको साथमा गएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले एमाले अध्यक्ष केपी ओली संग निकैनै रिसाएका छन् । अध्यक्ष यादव पुनः ओली इतरको गठबन्धन बनाउने गृहकार्यमा लागेका छन् । उनी अहिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव...
काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले सभाको प्रतिनिधित्व आफूले निष्पक्ष ढंगबाट गर्ने बताएका छन् । बिहीवार प्रतिनिधिसभाको बैठकबाट सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सभामुख घिमिरेले सभामुखमा रहँदा निष्पक्ष र तटस्थ भूमिकामा आफू कार्यसम्पादनमा ला...
काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा डा.देवराज अधिकारीलाई नियुक्त गरेको छ । बुधबार सिंहदरवारमा बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई नियुक्त गरेको हो । त्यस्तै सरकारले भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव उर्जामा र उर्जाका सचिव भौतिक मन्त्रालयमा सरुवा गरेको छ । बैठकले विभुषण...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्मा स्वार्थ बाझिनेलाई मन्त्री बनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सहरी विकास मन्त्रीको जिम्मेवारीमा विक्रम पाण्डेलाई पठाएको छ । पेसाले ठेकेदार रहेका पाण्डेले अर्...
काठमाडौं । डा. सन्दुक रुइतले राष्ट्रपति पदका लागी आफ्नो कुनै ईच्छा नभएको बताएका छन् । मंगलबार मात्र बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएका रुइतले बुधबार सञ्चारकर्मीहरुसँग सम्वाद गरेका थिए । त्यसक्रममा उनलाई राष्ट्रपति बनाउनुपर्छ भनेर सार्वसाधारणले दिएको प्रतिक्रियाबारे समेत प्रश्न आएको थियो । प्र...
काठमाडौँ । मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा निर्णय गर्न सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार बिहान बालकोटमा भएको छलफलपछि गठबन्धनको बैठक बसेको हो । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्षबीच बिहान भएको सहमतिमा एमाल...
काठमाण्डौ । यती एअरलाइन्स विमान दुर्घटनामा परेर बेपत्ता रहेका थप एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले फेला परेको शवलाई पोखरा विज्ञान प्रतिष्ठानमा ल्याइएको जानकारी दिए । यो सँगै ७० जनाको शव फेला परेको छ । एसपी केसीले अज्ञात अवस्थामा रहेका २ जनाको भने भोलि मात्रै खोजी...
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनु नपर्ने स्पष्ट पारेका छन् । सिंहदरबारमा आज प्रदेश प्रहरी प्रमुखका रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डीआइजी) सँगको भेटमा गृहमन्त्री लामिछानेले प्रहरीको कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जि...
काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिनेरनदिने निर्णयका लागि सर्वदलीय बैठकलाई प्रतीक्षा गर्ने भएको छ । संसद सचिवालयले सभामुखको मनोनयन दर्ताको कार्यतालिका बुधबारको लागि राखेको छ । कांग्रेसले सभामुखमा उम्मेदवारी दिने वा नदिने सन्दर्भमा पार्टीमा कुनै छलफल नभएको नेता रामचन्द्र पौडेलले जा...
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन जना पूर्वप्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै महामन्त्री थापाले मं...
काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भूषाललाई तत्कालका लागी केन्द्रीय सचिवालय सदस्य मनोनित गरेको छ । शनिबार विहान बसेको एकीकृत समाजवादीको बैठकले नेता भूषाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो । भुषाल पौष २९ गते एक कार्यक्रमकाबीच पार्टी प्रवेश गरेका थिए । भुषालको प्रवेशले दे...
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीको न्यायको माग गर्दै माइतीघरमा धर्ना दिइरहेका बाँकेका अधिकारकर्मीसँग भेट गरेका छन् । बाँकेकी निर्मला कुर्मी बेपत्ता भएको घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै बाँकेका अधिकारकर्मीको एक टोली माइतीघरमा धर्नामा छन् । उनीहरुले निर...
काठमाडौं । तेस्रोपल्ट प्रधानमन्त्री बनेका प्रचण्डलाई २६ पुसमा अभूतपूर्व रुपमा संसदमा मिलेको विश्वासको मतले विस्तारै थिच्दै लगेको प्रष्ट भएको छ । शनिबार सरकारी निवास बालुवाटारमा केही मिडिया सम्पादकहरुसँग सवा घन्टा छलफलमा बस्दा उनीभित्र त्यसैको प्रतिच्छाया देख्न सकिन्थ्यो । ‘ओलीजी र मै...
काठमाडौं । नाबालिकालाई बलात्कार गरेको आरोप खेपेका क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुँदैछन् । उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएकाले उनी थुनामुक्त हुन लागेका हुन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश...
काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रमबाट उनले एकीकृत समाजवादीमा समाहित हुन लागेका हुन् । नेकपा एमालेमा आन्तरिक संघर्ष चर्किंदा भूसाल माधव नेपाल खेमामा थिए । तर नेपालले...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महत्त्वपूर्ण र सम्मानजन जिम्मेवारी दिने जनाउँदै पार्टी प्रवेश गर्नका लागी ‘स्वागत पत्र’ पठाएको छ। नेकपा एमाले त्यागेका नेता भुसाललाई पार्टीमा भित्र्याउनका लागि बुधबार साँझ स्वागत पत्र पठाएको एकीकृत समाजवादी सचिवालयले जनाएको छ।...