शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

मुख्यसमाचार

 एमाले अध्यक्ष ओलीलाई ज्वरो, झापाका निर्धारित कार्यक्रममा अनुपस्थित

काठमाडौं । गृहजिल्ला झापा आइपुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । मंगलबार झापा आइपुगेका ओलीलाई रुघामर्की र ज्वरो आएको झापा क्षेत्र नम्बर ५ प्रदेश (ख)का उम्मेदवार हिक्मत कार्कीले जानकारी दिए। ओली सौर्य एयरलाइन्सको विमानबाट आजै झापा आएका हुन्। स्वास्थ्य अवस्था बिग्रिएपछि...

आर्मी र एपीएफ पुरुष फुटबलको स्वर्णका लागि भिड्ने

काठमाडौं । विभागीय टोली एपीएफ क्लब र अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छन् । पोखरा रंगशालामा मंगलबार भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५–१ गोल अन्तरले हराउँदै एपीएफ फाइनल पुगेको हो । एपीएफको जितमा प्रदिप ला...

नेपाल आदिवासी जनजाति महासंघ समाजवादी को संयुक्त घटक संघहरूद्धारा शुभकामना कार्यक्रम सम्पन्न 

काठमाण्डौ । नेपाल आदिवासी जनजाति महासंघ समाजवादी को संयुक्त घटक संघहरू द्वारा आयोजित तिहार, नेपाल संवत, छठ,उधौली, माघी र लोछार पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  भएको छ ।   नेपाल तामाङ संघ समाजवादीका अध्यक्ष  लाप्साङ पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमु...

चुनाव प्रचार-प्रसार कात्तिक १८ पछि गर्न आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कात्तिक १८ भन्दा अघि निर्वाचन प्रचारप्रसार गरेको भेटिए त्यस्ता उम्मेदवारको मनोनयन नै खारेज गर्नसक्ने सम्मको चेतावनी दिदैं त्यसो नगर्न अपिल गरेको छ । कतिपय उम्मेदवारहरूबाट आचारसंहिता उल्लंघनका दर्जनौ उजुरी परेको भन्दै त्यस्ता उजुरीमाथि सुक्ष्म...

उपराष्ट्रपति पुनद्धारा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन

काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ । शुक्रवार विशेष समारोहका बीच नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गरिएको हो । ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको रहेको नवौंको उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घा...

पत्रकार निष्कासन गर्न खोजिए पछि रासस विरुद्ध पत्रकारहरुको धर्ना

काठमाडौं । वर्षौदेखि राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत २२ जना श्रमजीवी पत्रकारको रोजगारी खोस्न लागेपछि त्यसको विरोधमा नेपाल पत्रकार महासंघलगायत  पेशागत  संघसंगठनले शुक्रवार रासस केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।  पत्रकारलाई निष्कासन नै गर्नेगरी श्रमजीवी पत्रकार विरुद्ध...

उखान टुक्का र गफाडीहरु धेरै भएर देशले दुख पायोः पुर्व प्रधानमन्त्री डा.भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले उखान टुक्का र गफाडीहरु धेरै भएर मुलुकले दुख पाएको बताएका छन । शुक्रबार राजधानीमा आयोजित चार्टर्ड एकाउन्टेन्टको कार्यक्रममा बोल्दै डा.भट्टराईले ठूला ठूला गफ दिने तर व्यवहारमा कसैले पनि देश, समाज र राष्ट्र हितमा क...

पार्टीको आवश्यकता र जनभावना अनुरुप मेरो उमेदवारीः   अध्यक्ष बस्नेत

काठमाडौं । नेकपा एकीकृत समाजवादी रामेछापका अध्यक्ष एवं प्रदेश 'क' का उमेदवार रमेश कुमार बस्नेतले आफ्नो पार्टीको आवश्यकता र जनभावना अनुरुप आफ्नो उमेदवारी रहेको बताएका छन । सामाजिक संजालमा लेख्दै उनले मुलुकको संविधान, लोकतन्त्र, समावेशीता र धर्मनिरपेक्षतालाई जोगाउनको लागी वर्तमान सत्ता गठबन्धन...

राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज विरुद्धको रिट न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको छ । आफ्नो उम्मेदवारी कायम नै हुनुपर्ने माग गर्दै निर्वाचन आयोग लगायतलाई विपक्षी बनाइएको रिटको पेसी न्यायाधीश फुयालको इजलासमा तोकिएको हो ।  सत्ता गठबन्धन...

बारा  क्षेत्र नं. ४  मा पूर्व मन्त्रीद्धयबीच प्रतिस्पर्धा हुने 

काठमाडौं । मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा बाराको क्षेत्र नम्बर ४ मा दुईजना पूर्वमन्त्रीहरू चुनावी प्रतिस्पर्धा हुने भएको छ ।   उक्त क्षेत्रमा सतारूढ गठबन्धनको तर्फबाट पूर्वश्रममन्त्री किसान श्रेष्ठ उम्मेदवार छन्। त्यस्तै, एमाले जसपा गठबन्धनबाट पनि पूर्वखेलकुद मन्त...

तिहार लक्षित सामाग्रीहरु बनाउदै भक्तपुरका नागरिक

काठमाडौं । कात्तिकको पहिलो हप्तादेखि सुरु हुने तिहारको तयारीमा भक्तपुरका प्रजापति समुदाय लागिसकेका छन् । तिहारको समयमा प्रयोग हुने माटोको दियो र पाला बनाउन अहिले यहाँका प्रजापति समुदाय खटिइरहेका छन् ।  भक्तपुरकै अन्य स्थान बोलाछेँ, ठिमी, ब्यासीमा पनि माटोको भाँडा बनाइने भए पनि सम्पदा सूचीमा सूच...

रामेछापमा नेकपा एसका बस्नेतको उमेदवारी कायमै, प्रदेशमा मित्रवत प्रतिस्पर्धा हुने 

 काठमाडौं । रामेछापको प्रदेश ’कʼ मा सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीको तर्फबाट रमेश कुमार बस्नेतको उमेदवारी कायमै भएको छ ।  गठबन्धनको सिट बाँडफाँडमा प्रतिनीधिसभा तर्फ नेपाली कांग्रेस र दुवै प्रदेशमा नेकपा माओवादी केन्द्रलाई पर्नेगरी भागबण्डा गरिएपछि नेकपा एसले जिल्लाका...

सानिमा बैंकको दशैँ अफरः यस्तो छ विशेष छुट योजना

काठमाडौं । सानिमा बैंक लिमिटेडले दशैं र तिहार पर्वलाई लक्षित गरी ग्राहकका लागि विशेष छुट योजना ल्याएको छ । यस योजना अन्तगर्त सानिमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत (अधिकतम १०० रुपैयाँसम्म) को छुट पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकका...

एमालेको उम्मेदवार छान्ने अधिकार अध्यक्ष ओलीलाई

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आगामी चुनावमा उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । ओलीको निवास बालकोटमा बिहीबार मध्यरातसम्म चलेको बैठकले सम्बन्धित कमिटी र नेताहरुसँग आवश्यक परामर्श लिएर उम्मेदवार चयन गर्ने निर्णय गरेको  बताईएको छ । ६ घण्टा बढी चलेको बैठकले उम्मे...

सिट बाँडफाँट सम्बन्धीको छलफल आज पनि हुने, सहमति नजिक पुगेको नेताहरुको दाबी

काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटमा सहमतिको नजिक पुगेको दाबी गर्दै आएका सत्ता गठबन्धनका दलहरुले आज पनि छलफललाई निरन्तरता दिएका छन् । कार्यदलका कार्यालय सचिव केशवराज जोशीले आज बिहान ८ बजेदेखि पुनः बैठक बसेर सिट बाँडफाँटको टुंगो लगाउन प्रयास भइरहेको बताए । यही असोज १६ गतेभित...

प्रतिनिधि सभातर्फको सिट बाँडफाँटमा सत्ता गठबन्धन सहमति नजिक, आजदेखि प्रदेशको छलफल हुने

काठमाण्डौ । सत्ता गठबन्धनले सिट बाँडफाँटलाई दसैं अघि नै अन्तिम रूप दिने तयारी गरेका छन्। प्रतिनिधि सभाका प्रत्यक्षतर्फ १६५ क्षेत्रमा सिट बाँडफाँटमा लगभग सहमतिमा पाँच दलीय सत्ता गठबन्धन पुगेको छ।  ‘प्रतिनिधि सभातर्फ केही क्षेत्रबाहेक अब सहमति जुट्यो,’ कार्यदलका ती सदस्यले भने, &ls...

कार्यकारी पदमा रहेर काम गर्ने इच्छा छः बरिष्ठ नेता पौडेल

काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन्। गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तरक्रिया कार्यक्रमा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताएका हुन्। ‘कार्यकारी पदमा रहेर...

मुलुकभर मनसुन सक्रिय हुने, सतर्क रहन विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले यो वर्षको दसैंभरी मनसुन सक्रिय हुने प्रक्षेपण गरेको छ । सुदुरपश्चिम प्रदेश लगायतका ठाउँहरुमा वर्षा भईरहेको छ ।  सोमबारदेखि दशैंको घटस्थापना सुरु भएकाले उपत्यकासहित विभिन्न ठाउँमा घर फर्किने यात्रुलाई वर्षा, बाढी र पहिरोले दुःख दिन...

राष्ट्रपतिको कदमविरुद्धको रिट हरि फुयाँलको इजलासमा

काठमाडौं । राष्ट्रपति समक्ष पेश भएको १५ दिन बित्दा समेत नागरिकता विधेयक प्रमाणीकरण नगरेको भनी सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदन प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश हरि फुँयालको इजलासमा पेश भएको छ । अधिवक्ता सुनिलरञ्जन सिंह लगायतले दर्ता गरेको रिट निवेदन न्यायाधीश फुयालको एकल इजलासमा परेको हो ।...

समाजवादी प्रेस संगठन उपत्यका प्रदेश र बागमती प्रदेश कमिटीको  भेला सम्पन्न 

काठमाण्डौ । समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश र बागमती प्रदेश कमिटीको भेला सम्पन्न भएको छ । शविबार सम्पन्न भेलाले बाग्मति र उपत्यका प्रदेश कमिटीमा बाँकी रेहेका मातहतका कमिटीहरुको जिम्मेवारी पनि तोकेको छ । नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष तथा वागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्...