शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

मुख्यसमाचार

एमसीसी उपाध्यक्ष क्यामरुन नेपालमा, भोलि कार्यान्वयनको घोषणा गरिदैं

भदौ १२, २०८० काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसीं) का उपाध्यक्ष क्यामरुन एस. एलफोर्ड नेपाल आइपुगेका छन् । एमसीसीको कम्प्याक्ट अपरेसन विभागका प्रमुख रहेका एलफोर्ड नेपालमा एमसीसी कार्यन्वयनमा जाने अघिल्लो दिन काठमाडौँ आइपुगेका हुन् । क्यामरुन अर्थ मन्त्रालयमा हुने एमसीसी...

एमसिसीबारे के भईरहेको छ, जनतालाई स्पष्ट पार्न नेपालको आग्रह

भदौ १२, २०८० काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहायता परियोजना (मिलेनियम च्यालेन्ज कर्पोरेसन) एमसीसीमा केही अनुचित कुराहरू बाँकी रहे नेपाली जनतालाई जानकारी गराउन आग्रह गरेका छन्। मंगलबार समाजवादी मोर्चाले बुटवलमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै...

एमसीसीको व्याख्यात्मक टिप्पणी नाटक मात्रै होः  पूर्वप्रधानमन्त्री खनाल

११ भदौ, काठमाडौं ।  पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसींं) संसदबाट अनुमोदन भएपछि नेपालमा अमेरिकी प्रभाव बढ्दै गएको जिकिर गरेका छन् । विप्लव नेतृत्वको नेकपाले सोमबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्याक्र...

एमसीसीको व्याख्यात्मक घोषणा र कार्यान्वयनका विषयमा प्रश्न उठिरहेको छः पुर्व प्रधानमन्त्री नेपाल

११ भदौ, काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी आर्थक सहयोग परियोजना (एमसीसीं को व्याख्यात्मक घोषण र कार्यान्वयनका विषयमा प्रश्न उठेको बताएका छन् । सोमवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले एमसीसीको व्याख्यात्मक टिप्पणीबारेमा प्रश्न उठेका...

कम्युनिष्ट पार्टीहरूलाई जुटाएर देखाउँछौँः महासचिव विप्लव

११ भदौ, काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी विभाजन हुँदा खुसी हुनेहरूलाई कसरी जुट्दैछौं भन्ने देखाउने जिकिर गरेका छन् । एमसीसी कार्यान्वयविरूद्ध सोमबार पार्टीले गरेको अन्तरक्रिया कार्यक्रममा उनले सबै कम्युनिस्टहरू एक ठाउँमा आउने जिकिर गरेका...

यती, ओम्नी र गिरीबन्धु टी इस्टेटमा छानबिन गर्न सरकारलाई ओलीको चुनौती

११ भदौ, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी–इस्टेटलगायत प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । सोमबार राजधानीमा आयोजित जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा बोल्दै उनले यी प्रकरणमा छानबिन गर्दा पनि आफूलाई फरक नपर्ने बताएका हुन् । &lsq...

भोलिबाट सर्वोच्च अदालतमा ‘पेशी तारेख अटोमेशन सिस्टम’ सुरु हुने

भदौ १०, २०८० । भोलिबाट सर्वोच्च अदालतमा  ‘पेशी तारेख अटोमेशन सिस्टम’ सुरु हुनेसर्वोच्च अदालतले भाद्र ११ गते (भोलि) देखि ‘पेशी तारेख अटोमेशन स्टिम’ लागू गर्ने भएको छ। नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालय भित्र हुने अनियमिततालाई कम गर्न अटोम...

अनेराश्ववियूको अध्यक्षमा लामा, महासचिवमा श्रेष्ठ चयन

भदौ १०, २०८० एकीकृत समाजवादीनिकट अनेराश्ववियूले महाअधिवेशन आयोजना गर्न अध्यक्ष र महासचिव चयन गरेको छ। शनिबार र आइतबार आयोजना गरको स्थायी कमिटीको बैठकले वर्तमान अध्यक्ष सुदेश पराजुलीलाई बिदाइ गर्दै अध्यक्षमा आरती लामा र महासचिवमा महेश श्रेष्ठलाई चयन गरेको हो। अहिलको कार्यसमिति अधिवेशन आयोजक कमिटि...

कोशी प्रदेशमा लोकतन्त्र विरुद्ध फोहोरी खेल भयो : ओली

भदौ १०, २०८० कोसी प्रदेश संगठन कमिटीको साताँै पूर्ण बैठकका क्रममा विराटनगरमा अध्यक्ष ओलीले प्रदेशमा सत्तामा रहेको गठबन्धनले संविधान र लोकतन्त्रविरुद्ध फोहोरी खेल खेलिरहेको बताएका हुन्। प्रदेशमा सत्ता रुढ गठबन्धन संविधानविरोधी भएको बताएका अध्यक्ष ओलीले भने, ‘अहिले गठन्धन संविधानविरोधी ह...

एमसीसीविरूद्ध विप्लव नेतृत्वको नेकपाको देशव्यापी प्रदर्शन, एमसीएको कार्यालय घेराउ गर्दै

१० भदौ, काठमाडौं ।  विप्लव नेतृत्वको नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) कार्यान्वयनविरूद्ध आज देशव्यापी प्रर्दशन गर्ने भएको छ ।  संसदबाट व्याख्यात्मक टिप्पणीसहितको १२ बुँदे सम्झौता सम्बन्धमासमेत अमेरिकाले आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै नेकपाले देशव्यापी विरोध प्रर्दशन गर्...

सचिव राउतविरुद्ध कीर्ते कसूरमा मुद्दा चलाउने सरकारी वकिलको निर्णय

१० भदौ, काठमाडौं ।  जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले ललितानिवास जग्गा प्रकरणमा सरकारका वहालवाला सचिव कृष्णबहादुर राउतलाई पनि प्रतिवादी बनाउने निर्णय गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सकेर गत मंगलबार प्रतिवेदन बुझाउँदा राउतलाई मुद्दा नचलाउन राय दि...

ललिता निवासः संगठित अपराधमा मुद्दा नचलाउने सरकारी वकिलको निर्णय

१० भदौ, काठमाडौं ।  ललिता निवास जग्गा अनियमितता प्रकरणमा सरकारी वकिलको कार्यालय, काठमाडौंले संगठित अपराधको आरोपमा मुद्दा नचलाउने निर्णय गरेको छ । कानून जारी हुनुभन्दा पहिले ललिता निवास जग्गा अनियमितता भएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयले कीर्तेको अभियोगमा मात्रै कारबाही गर्ने माग दा...

काठमाडौं प्रहरी प्रमुखको कमाण्डमा  भूपेन्द्र खत्री

८ भदौ, काठमाडौं ।  जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्व शुक्रबारदेखि एसएसपी भूपेन्द्रबहादुर खत्रीले सम्हालेका छन् । गृह मन्त्रालयले गत सोमबार उनको सरुवा गरेको थियो। एसएसपी खत्री यसअघि प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए। रौतहटमा एसपी हुँदा पूर्वमन्त्री अफताब आलमलाई पक्राउ गरेर...

४० हजार विद्यार्थीकी नेपाली प्रतिनिधि

८ भदौ, काठमाडौं ।  पछिल्लो समयमा नेपाली विद्यार्थीका लागि सपनाको केन्द्र नै बनेको छ अस्ट्रेलिया । ठूलो सपना लिएर उच्चशिक्षाका लागि अस्ट्रेलिया पस्नु सामान्य नै हो । तर उक्त सपना समयमै साकार पार्नु भने उत्तिकै चुनौतीपूर्ण छ । त्यसमा पनि अन्तर्राष्ट्रिय विद्यार्थी बनेर आएको एक वर्ष नपुग्दै वि...

रास्वपाले संसदीय समितिको सभापतिमा उम्मेदवारी दिने

८ भदौ, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले आफ्नो क्षमताले भ्याउने सबै विषयगत समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ । समिति सभापतिमा उम्मेदवारी दिनका लागि उम्मेदवार सहित प्रस्तावक र समर्थक गरी तीन जना अनिवार्य चाहिने भएकाले आफ्नो क्षमताले भ्याउने समितिहरु सबैमा सम...

भ्रष्टाचारविरोधी अभियान दृढतापूर्वक अगाडि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ

८ भदौ, काठमाडौं । पप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले भ्रष्टाचारविरोधी अभियान दृढतापूर्वक अगाडि बढाpg] atfPsf 5g. ।  सरकार र गृहमन्त्रालयको नेतृत्वको निरन्तरता भनेकै तस्कर भ्रष्टाचारी र ठगविरुद्धको अभियान हो,’ उनले भने, ‘यो अभियानमा आम जनताको साथ र सहयोगको...

सन्देश दिनकालागी मधेशबाट मोर्चा घोषणा अभियान सुरू गर्‍यौंः प्रधानमन्त्री प्रचण्ड

८ भदौ, काडमाडौँ ।  प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वीरगञ्जमा मोर्चा घोषणा गर्नुको विशेष अर्थ रहेको बताएका छन् ।   शुक्रबार पर्साको वीरगञ्जमा आयोजित प्रदेशस्तरीय मोर्चा घोषणा कार्यक्रममा बोल्दै विशिष्ठ भूमिका र रणनीतिक महत्व भएकाले मधेशबाट घोषणा का...

कोशी प्रदेशमा एमालेको सरकार बन्छः अली

८ भदौ, काडमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा आफ्नो दलको सरकार बन्ने दाबी गरेका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारण कोशीमा अस्थिरता भएको बताए । सत्ता पक्षले नबनेको स...

घृणको राजनीति ओलीले सुरु गरेका हुन्घः भुषाल

८ भदौ, काडमाडौँ ।  एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले निन्दा भत्र्सना र गालीगलौजको राजनीति केपी शर्मा ओलीले सुरु गरेको बताएका छन् । पार्टी सम्वद्ध विद्यार्थी संगठनको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै महासचिव भुसालले प्रधानमन्त्री मुलुकको सबभन्दा ठूलो गुरु भएको बताए । उसले राम्रो वा...

सामाजिक सदभाव जोगाउन धरानमा सर्वदलीय अपिल

८ भदौ, काडमाडौँ ।  धरानका सवै राजनीतिक दलहरुले सद्भावको अपिल गरेका छन् । संयुक्त वक्तव्य जारी गर्दै दलहरुले सम्भावित दुघर्टना रोक्नले भोलि .शनिबारं धरानमा तय गरिएका सबै कार्यक्रम स्थगित गर्न आग्रह गरेका छन् । ‘परिस्थितिको गाम्भिर्यतालाई मनन गर्दै सामाजिक सञ्जाललगायतबाट सामाजिक सदभाव ख...